काठमाडौं । विश्वका सबैभन्दा धनी खर्बपति व्यवसायी एलोन मस्कको सम्पत्ति दिनमा दोब्बर र रातमा चौगुना वृद्धि भइरहेको छ । शुक्रबार उनको सम्पत्तिमा ठूलो उछाल आएको छ । मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयरमा बिहीबारपछि शुक्रबार ठूलो उछाल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार शुक्रबार उनको कुल सम्पत्ति ६.८२ बिलियन डलरले बढेको छ । यसअघि…