Logo

जथाभावी ऋण लिदा तिर्न नसक्ने अवस्था आयो, अब तिर्दिन भनेर आन्दोलन गर्नुको अर्थ छैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीले मनलाग्दी ऋण लिदा ऋण तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बिहीबार राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन कार्यक्रममा बोल्दै महतले सजह नीति हुँदा उधोगी व्यवसायीले अफ्नो क्षमताभन्दा धेरै ऋण लिएको कारण अहिले तिर्न समस्या परेको बताएका हुन । ‘आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नुपर्दैन…