काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार नेपाली बजारमा आज हिजोकै बराबर मूल्यमा सुन विक्री वितरण भईरहेको छ । जसअनुसार आज सुन नेपाली बजारमा प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको…