Logo

प्रधानमन्त्रीलाई माइतीघर वा तीनकुनेमा लगेर पछार्ने महेश बस्नेतको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको भविष्य अन्धकार बनाएमा प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् । बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले एमालेको कार्यक्रम अब सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।…