Logo

नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित, नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शनबाट सम्मानित

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बई स्थित होटेल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ समारोहमा नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शन”बाट सम्मानित गरिएको छ । बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको…