Logo

देशबन्धु नेतृत्वमा १७ सदस्यीय पर्यटन समिति विस्तार, समेटिए बिक्रम पाँडेकाजीदेखि शशिकान्त अग्रवालसम्म

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशबन्धु वस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो । भुकम्प र कोरानापछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्य सहित उक्त…