काठमाडौं । सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग लिखित जवाफ माग गरेको छ । उनले अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग जवाफ माग गरेको हो । यसअघि भारतीय चलचित्र आदिपुरुष काठमाडौंका हलहरुमा चलाउने बिषयमा बालेनले अदालतको आदेश नमान्ने र अदालत गुलाम भएको अभिव्यत्ति दिएका थिए । सोही…