Logo

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबा भईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL