काठमाडौं । चालु आर्थिक बर्ष नेपालको सेवा आय ६७ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको यहि अवधिमा ९९ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको सेवा घाटा हाल साढे ६७ अर्बमा पुगेको हो । राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९४.३…