Logo

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

laxmi

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL