Logo

बैंकहरु आफुखुसी ब्याजदर निर्धारण गर्न स्वतन्त्र, साउनमा ब्याजदर घट्ने

काठमाडौं । बैंकहरुले साउन महिनाबाट आफुखुसी ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । नेपाल बैंकर्स संघकोे बिहीबार बसेको बैठकले बैंकहरुले आफुखुसी ब्याजदरबारे निर्णय गर्न सक्ने गरि सबै सदस्य बैंकलाई सुविधा दिने निर्णय गरेको हो । बैठकमा बैंकहरुले ब्याजदरमा कार्टेलिङ गरेको आरोप लाग्न थालेपछि बैंकको ब्याजदर निर्धारण खुला छाड्ने कि घटाउने भन्ने विषयमा छलफल भएको थियो…