Logo

पदबहालीसँगै अर्थसचिव पुष्करले भने-मौद्रिक र वित्त नीति मिलाएर निजीक्षेत्रको मनोबल उकास्दै अर्थतन्त्र चलायमान बनाउनेछु

काठमाडौं । अर्थ मन्त्रालयका नवनियुक्त सचिव कृष्णहरि पुष्करले पदबहाली गरेका सम्हालेका छन् । अर्थमन्त्रालयको सचिवको जिम्मेवारी दोश्रोपटक ग्रहण गर्दै सचिव पुष्करले मौद्रिक र वित्त नीति मिलाएर निजीक्षेत्रको मनोवल उकास्दै अर्थतन्त्र चलायमान बनाउने घोषणा गरे । देशको राजस्व उठौती र व्यवसायिक वातावरणको अवस्था हेर्दा सकारात्मक अवस्था नरहेको उल्लेख गर्दै सचिव पुष्करले अर्थमन्त्रालयको टीम आजैदेखि एक्सनमा उत्रने…