Logo

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र, आठ वर्ष बितिसक्दा पनि अझै पुनर्निर्माण हुन सकेन

काठमाडौं । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ वर्ष बितिसक्दा पनि अझै पुनर्निर्माण हुन सकेको छैन । झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन् । छेउका…