Logo

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट भारततर्फ प्रस्थान

काठमाडौँ । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । सव् ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ भने २७ सेप्टेम्बर २०२३ मा उहि बाटो भएर काठमाडौं फर्किनेछ।…