Logo

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : नवीन वित्तीय औजार र गैर आवासीय नेपालीको लगानी भित्र्याउन कानून संसोधन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वित्तीय औजार निष्काशन कानुन संशोधन सहित बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बोर्डले जारी गरेको नीति तथा कार्यक्रमा भनिएको छ, ‘हरित वण्ड लगायतका नवीन वित्तीय औजार निष्काशन गर्न सक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका…