काठमाडौं । विश्वव्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आजदेखि यहाँ दुईदिने ‘डब्लुसिपी नेपाल(एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ । विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति शृङ्खला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशिया ः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो । सम्मेलनलाई…