Logo

६६ हजार इन्डेक्स पुगेको भारतमा कुल जनसंख्याकाे साढे ५ प्रतिशत मात्रै सेयर बजारमा, १९ सय रहेको नेपालमा २० प्रतिशत

काठमाडौं । भारतमा सेयरको कारोबार गर्न आजभन्दा ४८ वर्ष अघि बम्बई स्टक एक्सचेञ्ज स्थापना भयो । एक सय ४८ वर्ष अघिदेखि सेयरको कारोबार हुन थालेको भारतमा कुल जनसंख्याको ५.५ प्रतिशत जनसंख्या मात्रै सेयर बजारमा आवद्ध छन् । तर आजभन्दा ३० वर्ष अघिदेखि सेयर कारोबार हुन थालेको नेपालमा कुल जनसंख्याको २० प्रतिशतभन्दा बढी जनसंख्या सेयर बजारमा…