काठमाडौं । नेपाली बजारमा आजपनि सुनको भाउमा गिरावट आएको छ । बुधबार एक सय रुपैयाँ प्रतितोला घटेको सुन बिहीबार भने ३०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ । मंगलबार सुन…