काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रम आज असोज १९ गते सिराईचुली होटल, भरतपुर, चितवनमा सम्पन्न गरिएको हो । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको थियो ।…