Logo

यामाहा एफजेड एफआई भीथ्री ३,७९,९०० मा, ४५देखि ५० प्रति किमी माइलेज

काठमाडौं । अक्टोबर ६, नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र ३.७९९ लाख रुपैयाँमा उपलब्ध हुने भएको छ । यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल यो मूल्यमा उपलब्ध गराउन लागेको हो । यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छस् ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल र…