काठमाडौँ । संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिन प्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगार समेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् । उनले आफ्नो…