काठमाडौं । नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो । सार्वजनिक तथ्याङ्कअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औं स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १ अंक थप्दै…