काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (आयात कर) नीतिले कम्पनीलाई केवल दुई महिनामै १.३ अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोर्नुपर्ने जनाएको छ। टोयोटाले आफ्नो २०२५ को आर्थिक वर्षको समापनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो। कम्पनीले उक्त ब्रिफिङमा गएको अप्रिल र मे महिनामा मात्र ट्यारिफका कारण यति…