काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदारका लागि न्यूनतम १ हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा गम्भीर छलफल भएको छ। सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जरवान अलशाम्सीबीच भएको भेटमा उक्त विषयमा विशेष कुराकानी भएको हो। मन्त्री भण्डारीले विगत…