Logo

सेयर बजारमा ३४ अंकको वृद्धि, ९ अर्ब ४१ करोड माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३४ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४६ अंकले बढ्दै २७ सय ६० को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका २ करोड ६५ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हँुदा…