Logo

सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला, ऋण तिर्ने भनेर बोलाएका थिए

काठमाडौं । सहकारीबाट लिएको ऋण तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुव्र्यवहार गर्नेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि…