काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर समाधान गर्न प्रतिबद्धता रहेको बताएका हुन्। उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका शिथिलतालाई अन्त्य गन…