Logo

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । सीइओ छनोटका लागि गठित सिफारिस समितिले जानकारी दिए अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म नेप्सेका निवर्तमान सीइओ कृष्ण बहादुर कार्कीसहित १० जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुईँटेल,…