काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा विहिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो । हङकङले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि आसिफ सेखले…