Logo

लघुबीमा कम्पनीलाई मुनाफासहितको बीमालेख जारी गर्न रोक, ५ लाखभन्दा माथिको जारी गर्न नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई मुनाफा सहितको बीमालेख जारी नगर्न निर्देशन दिएको छ । यसअघि लघुबीमा कम्पनीहरुले मुनाफामा सरिक हुने प्रकृतिको बीमालेख जारी गर्न अनुमति मागिरहेको अवस्थामा प्राधिकरणले निर्देशन जारी गर्दै रोक लगाएको हो । गत सोमबार मात्रै प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै बीमालेख तयार गर्दा मुनाफामा सरिक नहुने प्रकृतिको बीमालेख मात्रै…