Logo

सिद्धार्थ बैंकको लाभांश घोषणा, सेयरधनीलाई अपेक्षाभन्दा कम लाभांश

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/ ८० को लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रूपैयाँको आधारमा ४ दशमलव २१ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश…