काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्रै काम गरेर नपुग्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले अर्थतन्त्र सुधारका…