काठमाडौं । रूवाण्डा सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष एवं सफल व्यवसायी पाण्डेलाई रूवाण्डा सरकारले आफ्नो वाणिज्य दूतमा नियुक्त गरेको हो । नवनियुक्त वाणिज्यदूत पाण्डेलाई परराष्ट्रमन्त्री एनपी साउँदले प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन । वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता…