नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघद्वारा 'युथ आईकन रिकग्निशन अवार्ड २०२३' प्रदान गरिएको छ। शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौडेललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो । नेपालमा वकैल्पिक तथा नवीनतम लगानी…