काठमाडौं । पाल्पाको डुम्रेबाट चिदिसातर्फ गईरहेका जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप दूर्घटना भएको हो । जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो ।