काठमाडौं । टेक स्टुडियो प्रा लिमिटेडले ‘एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा निस्शुल्क मोबाइल फोन पाउनुहोस् भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ । यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्दछ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु…