काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले उत्पादनलाई प्रोत्साहन गर्दै सन्तुलित बजेट ल्याएको प्रतिक्रिया दिएको छ । बजेट बारे प्रतिक्रिया दिदै परिसंघले सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२-८३ को बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ । परिसंघले भनेको…