Logo

गल्फ लुब्रिकेन्ट्सद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम चितवनमा सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडका चितवनको लागि आधिकारीक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनक रुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका…