Logo

एक हप्तासम्म राष्ट्रिय कर दिवस मनाईँदै, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

काठमडौं । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ । विभागअन्तर्गत एउटा ठूला…