Logo

विद्युत् प्राधिकरणको सूचना : सात दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्नु वा कारवाही भोग्नु (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न सूचना जारी गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थानीय निकायहरूले सडक बत्ती बापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत् उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न सूचना जारी गरेको…