Logo

यसरी पाउँछन् जाजरकोट भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिमका लागि रु ५०/५० करोड, बझाङका लागि…