Logo

नबिल बैंकले मंसिर २९ गतेबाट ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?

काठमाडौं । नबिले बैंकले मंसिर २९ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँका दरले पाईने छ । बैंकले निष्कासन गर्न लागेको ३० लाख इकाइमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी १२ लाख…