काठमाडौं । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै कम्पनीको सेयर स्वामित्व खरिदविक्री भएको कागजात संकलन गरिरहेको बताएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत शुक्रबार मात्रै एनसेललाई पत्र लेख्दै सेयर विक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी गराएको थियो । तर, एनसेलले त्यसको जवाफी पत्र लेख्दै हाल अजियाटा युके र स्पेक्ट्रलाईट युकेबीच भएको…