Logo

ठूला भ्रष्टाचारको अनुसन्धान थाल्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता, अभियान नै थालेको उद्घोष

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताए । ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान…