काठमाडौं । माघ महिनामा नेपाली बजारमा खाद्य तथा पेय पदार्थको मुल्यवृद्धिदर पुनः उकालो लागेको छ । यसअघि पुसमा एकाएक ओरालो लागेर ५.७७ प्रतिशत प्रतिशत पुगेको खाद्य तथा पेय पदार्थको मुद्रास्फीति माघमा पुनः बढेर ६.५१ प्रतिशत पुगेको छ । यता समग्र मुद्रास्फीति भने माघमा पुनः घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको…