Logo

फोन पेको नयाँ अध्यक्षमा बैंकर शशिन जोशी नियुक्त, बाहिरिए विश्वास ढकाल

काठमाडौं । ‘एफवान सफ्ट’ इन्टरनेशनलको भगिनी संस्था फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन । राष्ट्र बैंकसामु बुधबार जोशीले सपथ लिएका हुन । फोन पेका अध्यक्ष बनेका जोशी पुर्व बैंकर हुन । उनले ३२ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले सुरुमा नेपाल अरब बैंकबाट काम सुरु गरेका थिए । उनी…