Logo

जसपा सरकारमा सहभागी, अध्यक्ष यादवसहित तीन जनाले लिए शपथ

जसपा सरकारमा सहभागी, अध्यक्ष यादवसहित तीन जनाले लिए शपथ



काठमाडौँ । जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

laxmi

त्यस्तै जसपाबाट सरकारमा सहभागी नवल किशोर शाहले वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् भने जसपाबाट स्वास्थ्य राज्यमन्त्री दिपक कार्कीले समेत शपथ लिएका छन् । योसँगै २२ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL