Logo

वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजकाे समस्या : सांसद रिजाल

काठमाडौं । राष्ट्रिय सभाका सदस्य घनस्याम रिजालले वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजकाे समस्या बढेकाे बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा 'बजेटकाे सिद्वान्त र प्राथमिकता' माथिकाे छलफलमा भाग लिँदै उनले आगामी बजेटले वित्तीय पहुँच र समावेशी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । '७५३ वटै पालिकामा वाणिज्य बैंक पुगेका छन्, विकास बैंक र फाईनान्स देशभर छन्,…