Logo

स्वास्थ्य बीमा बोर्डले माग्यो १४३ जना कर्मचारी, आवेदन दिने म्याद कहिलेसम्म ?

स्वास्थ्य बीमा बोर्डले माग्यो १४३ जना कर्मचारी, आवेदन दिने म्याद कहिलेसम्म ?



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १४३ कर्मचारी माग गरेको छ । बोर्डले आज (चैत २ गते) सूचना निकालेर करारमा कर्मचारी माग गरेको हो ।

laxmi

बोर्डले विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आव्हान गरेको जनाएको छ । इच्छुक आवेदकले १५ दिनभित्र अर्थात् चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL