Logo

रेमिटान्सको टेकोमा बढ्दै निक्षेप, उत्पादन बिक्री हुन छाडेपछि व्यवसायीले लिन छाडे कर्जा

काठमाडौं । लगानीको वातावरण बन्न नसक्दा पछिल्लो समय बैंकमा पैसा थुप्रिन थालेको छ । पछिल्लो एक महिनामा वाणिज्य बैंकमा ९८ अर्ब निक्षेप बढ्दा कर्जा लगानी भने १३ अर्ब रुपैयाँको हाराहारीमा मात्र बढेको हो । केहि सयम यता निक्षेप संकलनको तुलनामा कर्जा लगानी ज्यादै न्यून भएको बैंकहरुको तथ्यांकले देखाउँछ । विश्व आर्थिक मन्दी, आन्तरिक तथा बाह्य…